कांग्रेस जिल्ला सदस्य कुँवर र क्रियाशील सदस्य परियारको हत्या दोषीमाथि कडा कारबाही गर्न नेपाली कांग्रेसको माग

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले बागलुङको गुल्मी र प्यूठानसंँगको सिमाना बल्देधुरीमा नेपाली कांग्रेस बाग्ुलड.का जिल्ला सदस्य प्रकाश कुँवर तथा क्रियाशील सदस्य दीपक नेपालीको हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति प्रकाशित गर्दै यस घटनाको अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ सरकारसँग माग गर्नुभएको हो … Continue reading कांग्रेस जिल्ला सदस्य कुँवर र क्रियाशील सदस्य परियारको हत्या दोषीमाथि कडा कारबाही गर्न नेपाली कांग्रेसको माग